रनिङ शिल्ड सँगै पचास हजार पुरस्कार जित्यो रघुगंगा माविले

विकल्प न्यूज/बेनी फागुन ३ गते । रघुगंगा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविले जितेको छ । शनिबार पिप्लेमा सम्पन्न अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा माविले हात पारेको हो । उपाधी हात पारेसँगै विद्यालयले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । साविक विजेता … Continue reading रनिङ शिल्ड सँगै पचास हजार पुरस्कार जित्यो रघुगंगा माविले